मेस्सीले हात पारे लौरियस अवार्ड

प्रकाशित मिति

२०८० बैशाख २६ गते, मंगलवार ११:०४

messi

२६ वैशाख २०८०, काठमाडौँ: लियोनल मेस्सीले लौरियस अवार्ड प्राप्त गरेका छन् । अर्जेन्टिनालाई विश्वकप जिताएका मेस्सीले ब्यक्तिगततर्फ र विश्व विजेता अर्जेन्टिनी फुटबलका सदस्यले विश्व खेलकुदको प्रतिष्ठित अवार्ड प्राप्त गरेका हुन् ।


मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतारमा सम्पन्न विश्वकप फुटबलको उपाधि जितेको थियो ।


स्पोर्ट्स वुमन अफ द इयरको अवार्ड जमैकाकी स्प्रिन्टर शेली एन फ्रेजर प्रिसले प्राप्त गरिन् ।

प्रतिकृया