बारा २ उपनिर्वाचन : जसपा, एमाले र रास्वपाका उम्मेदवारले मत हाल्न नपाउने
प्रकाशित मिति
२०८० बैशाख १० गते, आईतवार ०९:३९

१० वैशाख २०८०, काठमाडौँ : बारा २ मा भइरहेको उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदान केन्द्रहरूमा मतदाताहरू लाइन लागेर मतदान गरिरहेका छन् । यस क्षेत्रका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका छन् ।
यादव सप्तरी-२ का मतदाता हुन् । त्यसै गरी पुरुषोत्तम पौडेल बारा-३ र रमेश खरेल काठमाडौँ-१ का मतदाता हुन् । बार २ मा ३४ जना उम्मेदवार छन् । जसमध्ये १० राजनीति दल र २४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
Related
Recent News
- शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
- सेयरबजारमा ३२ अंकको गिरावट, कारोबार साढे ७ अर्बमाथि
- भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने
- राष्ट्रपतिद्वारा दुई देशका गैरआवासीय राजदूत नियुक्त
- ६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
- सरकारलाई एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार छैन : नेकपा माओवादी केन्द्र
- सार्वजनिक बिदा र शनिबार बाहेक सबै दिन प्रतिनिधिसभाको बैठक बस्ने
- प्रधानमन्त्री ओली र ब्राजिलका फुटबलर रोबोर्टो कार्लोस बीच भेटघाट
- कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि हुने
- जम्मु कश्मिरमा मारिएका नेपाली न्यौपाने परिवार लिएर घुम्न गएका थिए
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
Politics
- सरकारलाई एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार छैन : नेकपा माओवादी केन्द्र
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
प्रतिकृया