• २१ जेठ २०८३, बिहीबार
  • ३:२३ बिहान

ताप्लेजुङमा आज बिहान ४ बजे ४.८ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति

२०७९ फाल्गुन १ गते, सोमबार ०९:१३

१ फागुन, २०७९, काठमाडौँ: ताप्लेजुङमा आज बिहान गएको भूकम्पपछि हालसम्म क्षतिको कुनै सूचना प्राप्त नभएको प्रहरीले जनाएको छ । ताप्लेजुङको लेलेप आसपास केन्द्रविन्दु भएर आज बिहान साढे ४ बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।


“भूकम्पको क्षतिको कुनै सूचना छैन । केही सूचना आए जानकारी गराउनेछौँ,” जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता एवं प्रहरी निरीक्षक कुसराम कार्कीले बाह्रखरीसित भने ।

Kamana Sewa

भूकम्पको केन्द्रविन्दु रहेको उक्त स्थान सदरमुकामबाट १०० किलोमिटरभन्दा टाढा पर्ने प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया