• ५ साउन २०८३, मंगलबार
  • ५:४२ बेलुका

एनआईसी एशियाले लाभांश नबाँड्ने

प्रकाशित मिति

२०७९ पुष ६ गते, बुधबार १०:३८

६ पुष, २०७९, काठमाडौँ: एनआईसी एशिया बैंक लाभांश नबाँड्ने भएको छ। बैंकको पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। सोही अनुसार बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरेको छ। बैंकले गएको आर्थिक वर्ष पनि लाभांश वितरण गरेकाे थिएन ।

प्रतिकृया