• ४ साउन २०८३, सोमबार
  • ७:१९ बेलुका

गुराँस लघुवित्तले गर्याे लाभांश घाेषणा

प्रकाशित मिति

२०७९ मंसिर २८ गते, बुधबार १०:४९

२८ मंसिर २०७९, काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको हिजाे बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.२१०५२६ प्रतिशत नगद गरी कुल ४.२१०५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया