• ४ साउन २०८३, सोमबार
  • १:३० बिहान

इलामको सुखानीमा बम बिस्फोट

प्रकाशित मिति

२०७९ मंसिर १० गते, शनिबार ०४:५२

१० मंसिर २०७९, काठमाडौँ : इलामको सुखानीमा बम बिस्फोट भएको छ। माइ नगरपालिकाको मत पेटिका फिक्कल लिएर जाने क्रममा आइतबार राति करिब ८ बजे बम बिस्फोट भएको इलामका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए । उनका अनुसार कर्मचारी तथा मतपेटिका भने सुरक्षित छन्।

प्रतिकृया