• १३ असोज २०८३, मंगलबार
  • १ः५७ दिउँसो

नवलपरासी पूर्व- १ बाट कांग्रेसका शशांक कोइराला विजयी

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ०१:५३

८ मंसिर २०७९, काठमाडौँ: प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका नेता शशांक कोइराला विजयी भएका छन् । उनी नवलपरासी पूर्वक्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

National Life

उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरेका हुन्। पौडेलले २५ हजार ४७ मत प्राप्त गरेका छन्।


यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी)का राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया