• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

घन्टीलाई पछि पार्दै ५ हजार ९ सय ६० मतसहित अग्र स्थानमा चौधरी

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार १२:४९

६ मंसिर २०७९, नवलपरासी : नवलपरासी– १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले फेरि अग्रता लिएका छन् । १९ हजार पाँच सय ५० मत गणना गर्दा चौधरीले ५९६० मत ल्याएका छन्।


यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले चौधरीलाई ५७८९ मत ल्याएर पछ्याइरहेका छन्। यसअघि उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पछि पारेका थिए ।

Kamana Sewa

प्रतिकृया