• ४ साउन २०८३, सोमबार
  • ८:०५ बेलुका

काठमाडौं-८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ११:२०

६ मंसिर २०७९, काठमाडौँ: काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए ।


नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो भए । उनले ३६७० मत ल्याए ।

Kamana Sewa

प्रतिकृया