• ४ साउन २०८३, सोमबार
  • ८:०५ बेलुका

रुकुम पश्चिममा मतगणना सुरु

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०९:४२

६ मंसिर २०७९, काठमाडौँ : रुकुम पश्चिममा मतगणना सुरु भएको छ । भर्खरै गणना सुरु गरिएकाले मत परिणाम आउन बाँकी छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को वीरेन्द्र मावि मतदान केन्द्रबाट मतगणना सुरु गरिएको छ ।


एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा र नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटा प्रतिस्पर्धामा छन् ।

Kamana Sewa

प्रतिकृया