• ४ साउन २०८३, सोमबार
  • ८:१२ बेलुका

उपेन्द्रभन्दा सीके राउत दोब्बर बढी मतले अगाडि

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०८:३६

६ मंसिर २०७९, काठमाडौँ : सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार डा। सीके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पछाडि पारेका छन् । पछिल्लो मतगणना परिणाम अनुसार जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले १२ हजार २२५ मत ल्याउँदा यादवले ६ हजार २० मत प्राप्त गरेका छन् ।


तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुरले २ हजार ३ सय ४४ मत पाएका छन् ।

Kamana Sewa

प्रतिकृया