• ४ साउन २०८३, सोमबार
  • २:५१ बिहान

दाङ ३ मा एमालेकी कोमल वलीको सुरुवाती अग्रता

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०२:०८

५ मंसिर २०७९, काठमाडौँ : प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। ५०४ मत गन्दा एमालेकी कोमल वलीले २०७, नेपाली कांगेसका दीपक गिरीले १९१ र राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ७० मत पाएका छन्।

प्रतिकृया