ललितपुर ३ मा तोसिमाले पछि पारिन पम्फालाई
प्रकाशित मिति
२०७९ मंसिर ५ गते, सोमबार ०१:५९
५ मंसिर २०७९, काठमाडौँ: ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धनको समर्थन पाएकी नेकपा (माओवादी केन्द्र)की उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् ।
यस क्षेत्रमा तोसिमा ८७५ मत ल्याएर दोस्रो स्थानमा छिन् भने पम्फा भुसाल ७७५ मतसहित तेस्रो स्थानमा परेकी छन् । भुसाल बहालवाल उर्जामन्त्री समेत रहेकी छिन् ।
उनीहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले अग्रता लिएका छन् । उनी ९३६ मतसहित अग्रस्थानमा छन् ।
Related
Recent News
- एसडिजी हासिल गर्न बाँकी समय तीव्र कार्यान्वयनमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
- उदयपुर सिमेन्टबारे गोपीकृष्ण न्यौपानेको विद्यावारिधि, दैनिक १० हजार टन क्लिंकर उत्पादनको सम्भावना
- यो साता तीन दिन मात्रै खुलेको बजारमा नेप्से १७ अंकले घट्यो
- सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा सार्वजनिक सवारी सञ्चालनमा रोक
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- इसेवाद्वारा १० रूपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा योजना सार्वजनिक
- क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्
- एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
- हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच स्मार्ट पे आईबीएफटी सम्बन्धी सम्झौता
- निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने








प्रतिकृया