• ४ साउन २०८३, सोमबार
  • २:२० बिहान

काठमाडौं–८ मा घण्टीकाे अग्रता, बहालवाला मन्त्री चौथो‌ स्थानमा

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार १२:१९

५ मंसिर २०७९, काठमाडौँ: काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता कायम गरेका छन् । श्रेष्ठले ६०७ मत पाउँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५९१ मत ल्याएर पछ्याइरहेका छन् ।


नेकपा एमालेका शिवसुन्दरराज बैद्यले ३०५ मत ल्याएका छन । बहालवाला मन्त्रीसमेत रहेका जीवनराम श्रेष्ठ भने चौथो स्थानमा पुगेका छन् ।

Kamana Sewa

उनी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमालले २०३ मत ल्याएका छन ।

Classic Tech Desktop

प्रतिकृया