• १२ असोज २०८३, सोमबार
  • ४ः४४ बिहान

च्याम्पियन्स लिग : केन्टिकमाथि रियलको फराकिलो जित

प्रकाशित मिति

२०७९ कार्तिक १७ गते, बिहीबार ०७:३१

१७ कात्तिक २०७९, काठमाडौँ : च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले केल्टिकमाथि ५-१ गोल अन्तरको फराकिलो जित हात पारेको छ। बुधबार भएको खेलमा रियललाई जित दिलाउने क्रममा लुका मोड्रिच, रोड्रिगो, मार्को एसेन्सिओ, भिनिसस जुनियर र फेडेरिको भेल्भर्डले १/१ गोल गरे।

National Life

विपक्षी टोलीका लागि खेलको ८४ औं मिनेटमा जोटाले एक गोल फर्काएका थिए। यससँगै समूह एफमा रियल मड्रिडले ६ खेलबाट १३ अंकका साथ शीर्षस्थानमा छ। दोस्रो स्थानको आरबी लेइपजिगले समान खेलबाट १२ अंक हात पारेको छ।

प्रतिकृया