• १२ असोज २०८३, सोमबार
  • २ः४२ दिउँसो

आज सार्वजनिक विदा, सेयर कारोबार बन्द हुने

प्रकाशित मिति

२०७९ कार्तिक १ गते, मंगलवार १२:२९

१ कार्तिक २०७९, काठमाडौँ: सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले आज मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सरकारले सार्वजनिक विदा दिएपछि आज सेयर कारोबार समेत बन्द हुने छ ।अाज कात्तिक १ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

National Life

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आईतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो ।

प्रतिकृया