• ४ साउन २०८३, सोमबार
  • १:३६ बिहान

वानेश्वरको बिजुली पोलमा आगलागी

प्रकाशित मिति

२०७९ भाद्र २१ गते, मंगलवार ०९:२४

२१ भाद्र २०७९, काठमाडौं : नयाँ बानेश्वरमा बिजुलीको पोलमा आगलागी भएको छ । आज बिहान ८:२० बजे बिजुलीको पोलमा रहेका तारमा आगलागी भएको हो । स्थानीयले आगो नियन्त्रणमा लिन नसकेपछि काठमाडौं महानगरको दमकल बोलाइएको थियो । केही समय अगाडि दमकल पुगेसँगै आगो नियन्त्रणमा लिएको छ ।

प्रतिकृया