• १३ असोज २०८३, मंगलबार
  • ३ः४२ दिउँसो

पाल्पा बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु

प्रकाशित मिति

२०७९ श्रावण ८ गते, आईतवार ०६:३०

८ साउन २०७९, काठमाडौँ : पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको पाल्पाका एसपी जनकबहादुर शाहीले बताए ।

National Life

बुर्तिबाङबाट बुटवलका लागी लुटेको लु.१ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बस सडकबाट २ सय मिटर तल खसेको छ ।

प्रतिकृया