• ३ साउन २०८३, आइतबार
  • ३:४७ बेलुका

दार्चुलामा २० वर्षीया युवती मृत फेला

प्रकाशित मिति

२०७९ श्रावण ३ गते, मंगलवार ०७:४०

३ साउन २०७९, काठमाडौँ : महाकाली नगरपालिका–३ मानाकोटमा एक युवती मृत फेला परेकी छन् । मानाकोटकी २० वर्षीया रोशनी महरा सोमबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


प्रहरीका अनुसार सोमबार टाउको दुख्यो भनेर सुतेकी महरालाई परिवारले मृत अवस्थामा फेला पारेका थिए । विवाहित महरा माइती घरमा सुतिरहेको अवस्थामा मृत भेटिएको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया