• ४ साउन २०८३, सोमबार
  • ८:५० बेलुका

तोलामा सय रुपैयाँले बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०७९ असार १२ गते, आईतवार ११:४१

१२ असार २०७९, काठमाडौंः आज साताको पहिलो दिन नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोलामा १ सय रुपैयाँले वृद्धि भएको छ। शुक्रबार र शनिबार प्रतितोला ९७ हजार २ सय रहेको सुनको मूल्य आइतबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।


यस्तै, तेजावी सुनको मूल्य पनि ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।आइतबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ।

Kamana Sewa

प्रतिकृया