• २१ जेठ २०८३, बिहीबार
  • ८:२५ बिहान

थप ९ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७९ जेष्ठ १७ गते, मंगलवार ०६:१४

१७ जेठ २०७९, काठमाडौँ : नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८५ पिसिआर परीक्षणका क्रममा ८ जना र ९ सय ६२ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९१ जना निको भएका छन् । हाल ९७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया