• २१ जेठ २०८३, बिहीबार
  • १०:२६ बिहान

काठमाडौँ महानगरपालिका अपडेट : बालेन साहको फराकिलो अग्रता कायमै

प्रकाशित मिति

२०७९ जेष्ठ ५ गते, बिहीबार ०२:०७

५ जेठ २०७९, काठमाण्डौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ हजार ८४२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार ७६९ मत ल्याएका छन्। त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ९८६ मत ल्याएकी छन्।

प्रतिकृया