नेप्सेमा दोहोरो अंकको सुधार
प्रकाशित मिति
२०७९ बैशाख २५ गते, आईतवार ०४:२९

२५ बैशाख २०७९, काठमाण्डौं : आइतबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७.९५ अंकले बढ्दै २२ सय ५६.५७ अंकमा उकालो लागेको हो ।
गत बिहीबार यस्तो सूचक ३७.०६ अंकले घट्दै २२ सय ३८.६२ अंकमा झरेको थियो । स्टक एक्सचेन्जका अनुसार आज नेप्सेमा दोहोरो अंकको सुधार आएपनि कारोबार रकम भने बढ्न सकेन । झण्डै १८ अंकले बढेको बजारमा जम्मा एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।
यद्यपि, नेप्सेमा सूचीकृत कुल १३ वटा उपसूचकहरु मध्ये आज दुई वटा बैंकिङ र माइक्रोफाइनान्स बाहेक अन्य सबै उपसूचकहरु धनात्मक भएका छन् ।
Related
Recent News
- नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
- प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको भेट, सम्झौता कार्यान्वयनमा जोड
- सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
- राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने
- गभर्नर सिफारिस समिति पुनः पूर्ण, डा. पोषराज पाण्डे सदस्य नियुक्त
- सरकारी कोषमा अर्बौं बेरुजु, सञ्चित कोष ऋणात्मक
- सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती : राष्ट्रपति पौडेल
- प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
- स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर स्थापना
- ९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया