• ९ साउन २०८३, शनिबार
  • ११:०० बिहान

युक्रेनको एन्टीएयरक्राफ्ट र मिसाइल प्लान्टमा रुसी हमला

प्रकाशित मिति

२०७९ बैशाख ३ गते, शनिबार ०७:१५

३ बैशाख २०७९, काठमाडौं : किभ-रुसले युक्रेनको राजधानी किभबाहिर एन्टी एयरक्राफ्ट र एन्टी सिप मिसाइल बनाउने एउटा भट्टीमा प्रहार गरेको जनाएको छ। युक्रेनी हमलामा रुसको युद्धपोत पानी जहाज मोस्कभा विष्फोटपछि डुबेको विवरण सार्वजनिक भइरहेका बेला रुसको भनाई सार्वजनिक भएको हो। हमलामा प्लान्टमा क्षति पुगेको बताइएको छ।


रुसी युद्धपोतमा आफ्ना सेनाले मिसाइलहरू प्रहार गरेको युक्रेनले दाबी गरेको छ। मिसाइल हमलापछि युद्धपोतमा आगो लागेको थियो। युद्धपोतमा हमला भएपछि रुसले त्यसको बदला लिने जनाएको छ। कीभमा आक्रमणलाई तीब्र पारिने रुसी रक्षा मन्त्रालयले चेतवानी दिएको छ।

Kamana Sewa

राष्ट्रसंघले द्वन्द्वका क्रममा ५० लाखभन्दा बढी युक्रेनीहरू आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया