विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.गेहब्रेयस वैशाख ८ गते नेपाल आउने
प्रकाशित मिति
२०७९ बैशाख २ गते, शुक्रबार ०२:१२
२ बैशाख २०७९, काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस वैशाख ८ गते नेपाल आउने भएका छन्। उनी तीन दिनको लागि सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
(डब्लुएचओ)का गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्ने स्वास्थ्य सचिव रोशन पोखरेलले जानकारी दिए । नेपाल आएको बेला डा.गेहब्रेयसले विभिन्न भेटघाट कार्यक्रम रहेको पोखरेलले बताए ।

Related
Recent News
- विदेशमा रहेका नेपालीलाई मतदान गराउन पाँच मोडल प्रस्ताव, गुरुप्रसाद वाग्लेको सुझाव(पूर्णपाठ)
- नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग
- सुनसरीका केही क्षेत्रमा अझै कर्फ्यु र निषेधाज्ञा कायम, राजमार्गको कर्फ्यु मात्रै हटाइयो
- सुनको मूल्यमा भारी गिरावट, तोलामा ४,३०० रुपैयाँ घट्यो
- बजेट कार्यान्वयन प्रभावकारी बनाउन उद्योगपतिसँग अर्थमन्त्रीको विशेष छलफल आज
- झापाको विद्यालयमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
- स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको निर्देशन
- नेप्सेको सीईओ बन्न आवेदन खुला, १५ दिनभित्र दरखास्त दिन आग्रह
- यस्तो छ आजको मौसम
- चिकित्सकमाथि आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत




प्रतिकृया