यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेको निर्णय
प्रकाशित मिति
२०७९ बैशाख २ गते, शुक्रबार ०१:४७
२ बैशाख २०७९, काठमाडौं : गत वर्ष चैत्र ३० गते बसेको मन्त्रिपरिषदको बैंठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
बैठकले राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ भने अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय ९युएसआइडी० बाट प्राप्त हुने करिब ७९ अर्ब ७१ करोड अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय समेत गरेको छ । बैठकले यसका साथै ७ वटा निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।



Related
Recent News
- विदेशमा रहेका नेपालीलाई मतदान गराउन पाँच मोडल प्रस्ताव, गुरुप्रसाद वाग्लेको सुझाव(पूर्णपाठ)
- नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग
- सुनसरीका केही क्षेत्रमा अझै कर्फ्यु र निषेधाज्ञा कायम, राजमार्गको कर्फ्यु मात्रै हटाइयो
- सुनको मूल्यमा भारी गिरावट, तोलामा ४,३०० रुपैयाँ घट्यो
- बजेट कार्यान्वयन प्रभावकारी बनाउन उद्योगपतिसँग अर्थमन्त्रीको विशेष छलफल आज
- झापाको विद्यालयमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
- स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको निर्देशन
- नेप्सेको सीईओ बन्न आवेदन खुला, १५ दिनभित्र दरखास्त दिन आग्रह
- यस्तो छ आजको मौसम
- चिकित्सकमाथि आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत




प्रतिकृया