• २६ साउन २०८३, मंगलबार
  • ५:३१ बिहान

विस्का जात्राको अन्तिम दिन बुधबार ५५ हात लामो लिङ्गो उभ्याइने

प्रकाशित मिति

२०७८ चैत्र ३० गते, बुधबार ११:१२

३० चैत्र २०७८, काठमाण्डौं : भक्तपुरको विस्का जात्राको क्रममा बुधबार साँझ भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याइने भएको छ। प्रत्येक वर्षजस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका–५ ल्योसिंखेलमा लिङ्गो उभ्याइने भएको हो ।


आठ रात नौ दिन लामो विस्का जात्राको यो सबैभन्दा बढी मुख्य आकर्षणको जात्रा हो । जात्राको क्रममा ५५ हात लामो लिङ्गोलाई डोरीको सहायताले तानेर उभ्याइने गरिन्छ ।

Kamana Sewa

उभ्याइएको लिङ्गोलाई वैशाख १ गते ढाल्ने गरिन्छ । चैतको मसान्तमा उभ्याइने र बैशाख १ गते ढाल्ने भएकाले लिङ्गो एक वर्ष उभिएको मान्यात भएको पाइन्छ ।

Classic Tech Desktop

प्रतिकृया