• २६ साउन २०८३, मंगलबार
  • ६:०६ बिहान

बझाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति

२०७८ चैत्र ३० गते, बुधबार १०:५६

३० चैत्र २०७८, काठमाण्डौं : बझाङको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।


मृत्यु हुनेमा छविसपाथिभेरा गाउँपालिका–३ बामनडाँडाका ५० वर्षीय जयबहादुर सार्कीको रहेका छन् । उनको घटना स्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताएका हुन् ।

Kamana Sewa

छविसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदैै गर्दा नं. से१ज ६७६ गरेको जीपमाथी भिरबाट ढुङ्गा खस्दा जीप ४०० मिटर तल सेती नदीमा खसेको जनाइएको छ ।

Classic Tech Desktop

चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमखेत ल्याएको छ ।

प्रतिकृया