• २६ साउन २०८३, मंगलबार
  • ८:४१ बिहान

माओवादी चुनावी पोस्टरमा कुलमान घिसिङको तस्बिर

प्रकाशित मिति

२०७८ चैत्र ३० गते, बुधबार ०९:३१

३० चैत २०७८, काठमाडौं :  सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोस्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो।


अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अँध्यारोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोस्टर सार्वजनिक गरेको हो।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया