• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

अनियमितता भएपछि नेपाली कांग्रेस बाराको मतदान रद्द

प्रकाशित मिति

२०७८ फाल्गुन २२ गते, आईतवार ०८:३२

२२ फागुन २०७८, काठमाडौँ : मतदानमा अनियमितता भएपछि नेपाली कांग्रेस बारा जिल्ला अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया स्थगित गरिएको छ । नेतृत्व चयनका लागि शनिबार भएको मतदान पनि रद्द गरिएको छ ।


नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द गरिएको जनाएको हो ।

Kamana Sewa

मतदानको मिति तय गर्न निर्वाचन कार्यालयमा बैठक बोलाइएको छ ।

Classic Tech Desktop

प्रतिकृया