• २२ भदौ २०८३, सोमबार
  • ६ः२५ बिहान

हुम्लाका अतिविपन्न सुत्केरी महिलालाई आर्थिक सहयोग

प्रकाशित मिति

२०७८ माघ १७ गते, सोमबार ०८:४१

१७ माघ २०७८, काठमाडौँ : हुम्लाका अतिविपन्न सुत्केरी महिलालाई आर्थिक सहयोग गरिएको छ । जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले जिल्लाका अतिविपन सुत्केरीलाई १० केजी चामल, पाँच केजी दाल, एक किलो नुन, चिनी, एक प्याकेट, तेल र एक क्यारेक्ट अण्डा सहयोग गरिएको जानकारी दिएकी छन्।

National Life

जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई ३ हजार ७ सय ५० रुपैयाँ बराबरको आर्थिक सहयोग हुँदै आएको जनाइएको छ । मोबाइलमा एप्सको प्रयोग गरेर कोर्डका आधारमा उनीहरुलाई खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आएको उनले बताइन् ।

प्रतिकृया