• २ असोज २०८३, शुक्रबार
  • ४ः०९ बेलुका

देउवाको अध्यक्षता त्रिविको ४७ औँ दीक्षान्त समारोह भोलि हुने

प्रकाशित मिति

२०७८ पुष ४ गते, आईतवार ०१:४६

४ पुस २०७८ काठमाडौं : त्रिभुवन विश्वविद्यालयले भोलि सोमबार ४७ औँ दीक्षान्त समारोह मनाउन लागेको छ ।

National Life

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ ।


प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया