• २ असोज २०८३, शुक्रबार
  • १२ः५९ दिउँसो

कक्षा १२ को नतिजा यही साताभित्र सार्वजनिक हुँदै

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार ०७:२३

१२ मंसिर २०७८, काठमाडौं :  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा यही साताभित्र सार्वजनिक गर्ने भएको छ । मातृभूमिसँग कुरा गर्दै बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले सकेसम्म यही साताको अन्तिमसम्ममा नतिजा प्रकाशित गर्ने गरी काम भइरहेको जानकारी दिएका हुन् ।

National Life

‘हामी नतिजा निकाल्ने अन्तिम चरणमा छौँ । सम्भवत यही साताको अन्तिमतिर नतिजा आउँछु, उनले भने, नभए अर्को साताको सुरुवाती दिनमा त नतिजा आइनै हाल्छ । हामी सोहीअनुसार काम गरिरहेका छौँ । कक्षा १२ को परीक्षा ३० भदौदेखि ८ असोजसम्म चलेको थियो ।

प्रतिकृया