• ११ असोज २०८३, आइतबार
  • १२ः१३ दिउँसो

प्रभु क्यापिटलको ‘समर डिम्याट स्किम’ सार्वजनिक

प्रकाशित मिति

२०७८ श्रावण १० गते, आईतवार ०२:४३

१० साउन, २०७८ काठमाडौँ :  प्रभु क्यापिटल लिमिटेडले ग्राहकहरुलाई डिम्याट सेवा अन्तरगत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’ सार्वजनिक गरेको छ ।

National Life

यस योजना अन्तर्गत ग्राहकले १ वर्षका लागि ‘फ्रि’ डिम्याट खाता र मेरो सेयर प्राप्त गर्नेछन् । यो योजना ३२ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।


साथै यस योजना अन्तर्गत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोल्नु भएका एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन गर्नुभएका ग्राहकहरुले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो सेयर निःशुल्क प्राप्त हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया