बार्सिलोनाका लागि डिपेले गरे डेब्यु गोल
प्रकाशित मिति
२०७८ श्रावण १० गते, आईतवार ०१:१२
१० साउन, २०७८ काठमाडौँ : मेम्फिस डिपेले बार्सिलोनाका लागि डेब्यु खेलमै गोल गरेका छन् । जिरोनाविरुद्धको मैत्रिपूर्ण खेलमा बार्सिलोना ३–१ ले विजयी भयो । वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका डिपेले पेनाल्टी मार्फत गोल गरेका हुन् ।
यस खेलमा ३ वटा पेनाल्टी दिइएको थियो । जेरार्ड पिकेले खेलको २१औं मिनेटमा बार्सिलोनालाई पेनाल्टीमार्फत अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि रे मानाजले बार्सालाई २–० को अग्रता दिलाए ।
४२ औं मिनेटमा सामु साइजले पेनाल्टीमार्फत जिरोनाबाट गोल फर्काएपछि खेल २–१ को स्थितीमा आयो । दोस्रो हाफमा बराबरीका लागि ठूलो प्रयास गरेपनि जिरोनाको केही लागेन । र, ८५ औं मिनेटमा डिपेले पेनाल्टीमार्फत गोल गर्दा बार्सिलोनाको जीत पक्का भयो ।
Related
Recent News
- बाढी-पहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित
- पर्वतमा कालीगण्डकी नदी बस्तीमा पस्दा २५ घर बगे
- खराब मौसमले हवाई उडान प्रभावित, भरतपुर र तुम्लिङटार विमानस्थल अझै बन्द
- बाढी-पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध, कुन–कुन सडक प्रभावित ?
- आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, हावाहुरीको पनि चेतावनी
- आजदेखि सोह्र श्राद्ध सुरु
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- एसडिजी हासिल गर्न बाँकी समय तीव्र कार्यान्वयनमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
- उदयपुर सिमेन्टबारे गोपीकृष्ण न्यौपानेको विद्यावारिधि, दैनिक १० हजार टन क्लिंकर उत्पादनको सम्भावना
- यो साता तीन दिन मात्रै खुलेको बजारमा नेप्से १७ अंकले घट्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने








प्रतिकृया