• 5:41 pm

काठमाडौँमा भूकम्पको धक्का महशुस

प्रकाशित मिति

२०७८ श्रावण ८ गते, शुक्रबार ०७:३२

८ साउन काठमाडौँ : काठमाडौँमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ७ बजेर पाँच मिनेटमा भूकम्पको धक्का धक्का महशुस गरिएको हो । भूकम्पको केन्द्रविन्दु कहाँ हो र कति म्याग्नेच्युडको हो भन्ने विस्तृत विवरण आइसकेको छैन।

प्रतिकृया