नेपाली कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दै
प्रकाशित मिति
२०७८ श्रावण ८ गते, शुक्रबार ०७:४४

८ साउन काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार र भोली शनिबार पार्टी पदाधिकारी बैठक बोलाएका छन् । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अहिले बिहान ९ बजे निजी निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् ।
१४ औँ महाधिवेशन तयारीका लागि पदाधिकारीको बैठक बोलाएको कांग्रेस स्रोतले जनाएको छ । यता कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नगर्ने बताएका छन् । ट्वीटरमामार्फत जानकारी दिदै उनले विगतको गलत–गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने बताएका छन् ।
Related
Recent News
- सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक “ सी स्ट्राइक्स ’’ च्याम्पियन
- वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?
- जनकपुरधाममा पाकिस्तानी सेना प्रमुखको पुतला दहन
- आँखा स्वास्थ्य अब एकल कार्यक्रमको रूपमा नहेरिने र यो सरकारको सार्वजनिक स्वास्थ्य संरचनाको हिस्सा बनेको प्रधानमन्त्रीको दाबी
- सुनचाँदीको मुल्य घट्यो
- आइपिएलमा आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्स आमने सामने
- जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा हुँदै
- डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जना घाइते
- कोलकातास्थित होटलमा आगलागी हुदा १४ जनाको मृत्यु
- आजको मौसम कस्तो रहनेछ ?
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया