हृतिक र दीपिका स्टारर ‘फाइटर’ घोषणा, बलिउडमा पहिलो एरियल एक्सन फ्रेन्चाइज बन्ने
प्रकाशित मिति
२०७८ असार २४ गते, बिहीबार ०४:११
काठमाडौँ : निर्देशक सिद्धार्थ आनन्दको नयाँ फिल्म ‘फाइटर’मा हृतिक रोशन र दीपिका पादुकोणले जोडी बाँध्ने भएका छन् । भारतीय फिल्ममा पहिलोपटक आकाशमा द्वन्द्वको दृश्य छायांकन समावेश गरिने जनाइएको छ । एरियल एक्सन फ्रेन्चाइजको रुपमा यसलाई निर्माण गरिने निर्देशक आनन्दले जनाएका छन् ।
सिद्धार्थले यसअघि हृतिक र टाइगर श्राफलाई लिएर फिल्म वार निर्देशन गरेका थिए । हृतिकको जन्मदिनमा यसवर्ष फिल्मको घोषणा गरिएको थियो । दीपिका पनि समावेश हुने भएपछि यो प्रोजेक्ट प्रतीक्षित बनेको छ ।
भायकम-१८ स्टुडियोले निर्माण गर्ने फिल्ममा आधुनिक प्रविधिको प्रयोग हुने र विश्वका विभिन्न स्थानमा छायांकन गरिने जनाइएको छ । सन् २०२२ को सुरुआतमा फिल्म छायांकनमा जाने तयारीमा छ ।
Related
Recent News
- नेप्से १६ अंकले घट्यो, कारोबार ५ अर्बमा सीमित
- महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्टबीच सम्झौता
- स्वास्थ्यमन्त्री मेहताद्वारा प्रतिनिधिसभामा चार स्वास्थ्य विधेयक प्रस्तुत
- पूर्वप्रधानन्यायाधीश राणाले मागे आफू र परिवारको सुरक्षा
- चाडपर्वमा तोकिएको भाडामै यात्रु बोक्ने व्यवसायीको घोषणा
- फुटसल प्रतियोगितामा विनायकको अर्को उत्कृष्ट सफलता
- इसेवाको सीईओमा निरज शर्मा नियुक्त
- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ ? सांसद राईले उठाए प्रश्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह







प्रतिकृया