विश्वकै ठूलो फिल्म फेस्टिभल कान्स सुरु, मास्कबिनै स्टारहरु रेडकार्पेटमा
प्रकाशित मिति
२०७८ असार २३ गते, बुधबार ०१:०१
पेरिस : कोरोनाभाइरस महामारीकै बीच विश्वकै ठूलो फिल्म फेस्टिभल कान्स आजदेखि फ्रान्समा सुरु भएको छ । मास्कबिनै स्टारहरुले रेडकार्पेट नापे र महामारीले थलिएको विश्व फिल्मलाई लयमा फर्काउने सन्देश दिए । ग्ल्यामर पहिरन र फोटोग्राफरहरुको भीडभाडसँगै सुरु भएको कान्सको माहौल यसपटक भिन्न देखियो ।

लियोस काक्र्स निर्देशित फिल्म ‘एनेट्टे’ प्रिमियरका लागि रेडकार्पेट आयोजना गरिएको थियो । अभिनेता एडम ड्राइभर र मारियन कोर्टिलार्ड प्रिमियरमा उपस्थित रहे । एक सेलेव्रिटी जोडीको उत्थान र पतनको कथा भन्ने यो फिल्ममा हलिउड अभिनेता ड्राइभरले मुख्य भूमिका निर्वाह गरेका छन् ।

हलिउड निर्देशक स्पाइक ली यसपटक कान्सको मुख्य निर्णायक रहेका छन् । जुलाई १७ मा निर्णायकले विजेता फिल्महरुको सूची सार्वजनिक गर्ने भएका छन् ।

Related
Recent News
- पूर्वप्रधानन्यायाधीश राणाले मागे आफू र परिवारको सुरक्षा
- चाडपर्वमा तोकिएको भाडामै यात्रु बोक्ने व्यवसायीको घोषणा
- फुटसल प्रतियोगितामा विनायकको अर्को उत्कृष्ट सफलता
- इसेवाको सीईओमा निरज शर्मा नियुक्त
- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ ? सांसद राईले उठाए प्रश्न
- पृथ्वी राजमार्ग अवरुद्ध हुँदा १०५ ग्यास बुलेट बाटोमै रोकिए
- एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घट्यो
- एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट, नेपालमा लगानी विस्तार गर्न आग्रह
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह







प्रतिकृया