ब्रजिल कोपा अमेरिका फुटबलको फाइनलमा, पेरु पराजित
प्रकाशित मिति
२०७८ असार २२ गते, मंगलवार ०९:२३
काठमाडौं : ब्रजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा पेरुलाई पराजित गर्दै ब्रजिल फाइनलमा पुगेको हो । घरेलु मैदानमा भइरहेको प्रतियोगितामा ब्रजिल १–० गोल अन्तरले विजयी भयो । ब्रजिलको जितमा लुकास पाक्युटाले विजयी गोल गरे ।
नेयमारको पासमा पाक्युटाले ३५ औं मिनेटमा निर्णायक गोल गरेका थिए । संयमित खेलमा पेरुका २ तथा ब्रजिलका १ खेलाडीले पहेँलो कार्ड खाएका थिए । तर ब्रजिलले १२ तथा पेरुले १६ वटा फाउल गरेको थियो ।
खेलमा ब्रजिलले ५६ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राखेको थियो । ८ वटा गोलका लागि प्रहार गरेकामा एउटामात्र गोल भएको हो । पेरुले भने केवल २ वटा गोलको प्रहार गरेको थियो । अर्को सेमिफाइनलमा बुधबार बिहान ६ः४५ बजे अर्जेन्टिना र कोलम्बिया खेल्नेछन् ।
Related
Recent News
- बाढी-पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध, कुन–कुन सडक प्रभावित ?
- आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, हावाहुरीको पनि चेतावनी
- आजदेखि सोह्र श्राद्ध सुरु
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- एसडिजी हासिल गर्न बाँकी समय तीव्र कार्यान्वयनमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
- उदयपुर सिमेन्टबारे गोपीकृष्ण न्यौपानेको विद्यावारिधि, दैनिक १० हजार टन क्लिंकर उत्पादनको सम्भावना
- यो साता तीन दिन मात्रै खुलेको बजारमा नेप्से १७ अंकले घट्यो
- सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा सार्वजनिक सवारी सञ्चालनमा रोक
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- इसेवाद्वारा १० रूपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा योजना सार्वजनिक
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने








प्रतिकृया