• ११ असोज २०८३, आइतबार
  • १०ः५६ बिहान

२२२९ संक्रमित थपिए, ३४ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ असार १८ गते, शुक्रबार ०४:४०

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ हजार २२९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।

National Life

त्यस्तै, थप ३४५१ संक्रमणमुक्त भएका छन् भने ३४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया