• ११ असोज २०८३, आइतबार
  • १०ः२६ बिहान

राप्रपामा वैचारिक मतभेद छैन : थापा

प्रकाशित मिति

२०७८ असार १८ गते, शुक्रबार ०४:२०

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपामा कुनैपनि बैचारिक तथा सैद्धान्तिक मतभेद नभएको बताएका छन् । अध्यक्ष थापाले सामाजिक संजाल ट्विटरमा राप्रपामा बैचारिक तथा सैद्धान्तिक मतभेद नभएको स्ष्पट पारेका हुन् ।

National Life

उनले राप्रपामा केही निष्क्रियता भएपनि महाधिवेशन पछि त्यसको समेत निराकरण हुने धारणा राखेका छन्। उनले अध्यक्षत्रयबीच पार्टी एकता अक्षुग्ण राख्दै राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने पूर्ण समझदारी भएको र शनिवार बस्ने निर्देशन समितिको बैठकले महाधिवेशनको मिति निर्धारण गर्ने जानकारी दिएका छन्।


प्रतिकृया