• १२ असोज २०८३, सोमबार
  • ४ः२९ बेलुका

अन्जु र मनोजराजको स्वरमा ‘तिमी आयौं जिन्दगीमा’

प्रकाशित मिति

२०७८ असार १७ गते, बिहीबार ०८:३३

काठमाडौँ : गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराज सिवाकोटीको स्वरमा ‘तिमी आयौं जिन्दगीमा’ बोलको गीत सार्वजनिक भएको छ । सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजकै संगति छ ।

National Life

सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा गीतकार वाग्ले र उनकी श्रीमती प्रमिला कार्कीको अभिनय छ । उत्सव दाहालको छायांकन रहेको यो भिडियोमा विकास दाहालको सम्पादन छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया