बाढीको जोखिम भएका यी स्थानमा सतर्कता अपनाउन आग्रह
प्रकाशित मिति
२०७८ असार १६ गते, बुधबार ०७:०५
फाइल तस्बिर
काठमाडौं : भारी वर्षाका कारण नेपालका साना तथा ठूला नदीहरूमा पानीको बहाब बढ्दो छन् । सिन्धुलीको कमला नदी रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी बिहान पाँच बजेदेखि परासीस्थित बर्दाघाट वर्षामापन केन्द्रमा पनि भारी बर्षामापन भएको छ । उक्त क्षेत्रका स(साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन आग्रह छ ।
बिहान दुई बजेदेखि मकवानपुरस्थित रजैया र हेटौंडा वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको हुँदा पूर्वी राप्ति नदी तटीय क्षेत्रहरूमा दिउँसो सम्म सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
Related
Recent News
- प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ ? सांसद राईले उठाए प्रश्न
- पृथ्वी राजमार्ग अवरुद्ध हुँदा १०५ ग्यास बुलेट बाटोमै रोकिए
- एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घट्यो
- एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट, नेपालमा लगानी विस्तार गर्न आग्रह
- निफ्राको आठौं वार्षिक साधारण सभा असोज २३ गते, ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव
- कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन थाल्ने
- बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
- आज कहाँ–कहाँ वर्षा र हिमपातको सम्भावना ?
- धापाखेलमा साढे दुई तले घर ढल्यो, मानवीय क्षति भएन
- सोधपुछपछि पूर्वप्रधानन्यायाधीश जबरा परिवारको जिम्मा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने







प्रतिकृया