युरोकपको क्वाटरफाइनल समीकरण पूरा, शुक्रबारदेखि खेल हुने
प्रकाशित मिति
२०७८ असार १६ गते, बुधबार ०७:०२
काठमाडौँ : युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्वीडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको हो ।
यस पटक बेल्जियम, इटाली, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् ।
साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता उपाधि दाबेदार मानिएका टिम प्रि(क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।अन्तिम आठको खेलहरु शुक्रबार शुरु हुनेछ ।
कसको कोसँग भिडन्त ?
शुक्रबार राति ९: ४५ बजे – स्वीट्जरल्यान्डविरुद्ध स्पेन
शुक्रबार राति १२: ४५ बजे – बेल्जियमविरुद्ध इटाली
शनिबार राति ९: ४५ बजे – चेक रिपब्लिकविरुद्ध डेनमार्क
शनिबार राति १२:४५ बजे – युक्रेनविरुद्ध इंग्ल्यान्ड
Related
Recent News
- निफ्राको आठौं वार्षिक साधारण सभा असोज २३ गते, ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव
- कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन थाल्ने
- बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
- आज कहाँ–कहाँ वर्षा र हिमपातको सम्भावना ?
- धापाखेलमा साढे दुई तले घर ढल्यो, मानवीय क्षति भएन
- सोधपुछपछि पूर्वप्रधानन्यायाधीश जबरा परिवारको जिम्मा
- कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग
- बाढी-पहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित
- पर्वतमा कालीगण्डकी नदी बस्तीमा पस्दा २५ घर बगे
- खराब मौसमले हवाई उडान प्रभावित, भरतपुर र तुम्लिङटार विमानस्थल अझै बन्द
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने







प्रतिकृया