• ११ असोज २०८३, आइतबार
  • १०ः१९ बिहान

बेल्जियमको शानदार सुरुवात

प्रकाशित मिति

२०७८ जेष्ठ ३० गते, आईतवार ०७:३३

काठमाडौँ : युरोकप फुटबलमा बेल्जियमले शानदार सुरुवात गरेको छ ।शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३-० ले पराजित गर्दै बेल्जियमले शानदार सुरुवात गरेको हो । सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गर्दा थोमस मुनिएरले थप एक गोल गरे ।

National Life

जितसँगै बेल्जियमले ३ अंक जोडेको छ । समूह ‘बी’ मा रहेको बेल्जियम शीर्ष स्थानमा रहेको छ ।

प्रतिकृया