• १२ असोज २०८३, सोमबार
  • ११ः४१ बिहान

युरोकपमा वेल्स र स्वीट्जरल्याण्डको बराबरी

प्रकाशित मिति

२०७८ जेष्ठ ३० गते, आईतवार ०७:३२

काठमाडौँ : युरोकपको १६औँ संस्करणको आफ्नो पहिलो खेलमा वेल्स र स्वीट्जरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् ।अजरबैजानको बाकुमा शनिबार भएको खेलमा वेल्स र स्वीट्जरल्याण्डले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

National Life

बकु ओलम्पिक स्टेडियममा स्वीट्जरल्याण्डका लागि ब्रेल इम्बोलोले एक गोल गरे । वेल्सका किफेर मोरेले बराबरी गोल फर्काए । बराबरीसँगै समूहको दोस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डले १ खेलमा १ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको वेल्सको पनि १ अंक रहेको छ ।


यस समूहमा इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया