• ११ असोज २०८३, आइतबार
  • १०ः१९ बिहान

फ्रान्सको शानदार जित

प्रकाशित मिति

२०७८ जेष्ठ २६ गते, बुधबार ०७:४०

काठमाडौँ : युरोकप फुटबलको तयारीमा रहेको फ्रान्सले मैत्रीपूर्ण फुटबल खेलमा शानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा फ्रान्सले बुल्गेरियालाई ३–० ले पराजित गरेको हो ।

National Life

फ्रान्सका लागि ओलिभर जिरउडले दुई तथा एन्टोनी ग्रिजम्यानले एक गोल गरे ।साविक विश्व विजेता फ्रान्स युरोकप २०२० को समूह एफ मा छ । उसले जुन १५ मा पहिलो खेलमा जर्मनीको सामना गर्दैछ ।

प्रतिकृया