• ५ साउन २०८३, मंगलबार
  • ८:५१ बिहान

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

प्रकाशित मिति

२०७८ जेष्ठ २६ गते, बुधबार ०७:४३

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९३ पैसा रहेको छ ।


यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Kamana Sewa

कुन देशको मुद्राको दर कति ?

Classic Tech Desktop

प्रतिकृया