• २१ जेठ २०८३, बिहीबार
  • ८:१८ बिहान

नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

प्रकाशित मिति

२०७८ जेष्ठ १२ गते, बुधबार ०५:४७

काठमाडौं: चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ ।


बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

Kamana Sewa

प्रतिकृया